बेनी नगरका सदस्यहरुद्धारा विशेष नगरसभाको माग

विकल्प न्यूज/बेनी जेठ २८ गते ।बेनी नगरपालिकाका एक तिहाई सदस्यहरुले विशेष नगरसभाको माग गरेका छन् । नगरसभामा रहेका एकतिहाई सदस्यहरुले हस्ताक्षर गरेर विशेष नगरसभाको वैठक राख्न मेयर हरिकुमार श्रेष्ठ समक्ष माग गरेका हुन । एकतिहाई सदस्यको हस्ताक्षर आवश्यक रहेपनि नगरसभामा रहेका पचास जना सदस्यहरु मध्य २४ जनाले निवेदनमा हस्ताक्षर गरेर विशेष सभाको माग गरेको बेनी … Continue reading बेनी नगरका सदस्यहरुद्धारा विशेष नगरसभाको माग